मन्त्री विकास लम्सालले गरे देव गंगा शु सेन्टरको उद्घाटन

पोखरा, २७ पुस / गण्डकी प्रदेशका पर्यटन वन तथा उद्योग मन्त्री विकास लम्सालले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म पु¥यानु पर्ने बताएका छन् ।

आइतबार पोखरामा देव गंगा शु सेन्टरको उद्घाटन गर्दै नेपाली जुत्तालाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउनु पर्ने बताए । उनले नेपाली उत्पादनलाई पयोग गर्नु पर्ने बताए ।

पोखरा सभागृह चोक नजिकै करिब ६० लाखको लागतमा जुत्ता पसल सञ्चालनमा आएको हो । जुत्ता पसलको उद्घाटनका अवसरमा एक हप्ता सम्म १५ प्रतिशत छुटको व्वयवस्था गरेको जुत्ता पसलका सञ्चालक हर्क लामिछानेले जानकारी दिए ।

रन सुजको सोरुम सञ्चालनमा ल्याएको उनले बताए । उद्घाटको असवरमा पोखरा महानगरपालिका प्रमुख मानबाहदुर जिसीले शुभकामना लिए ।

कमेन्टहरु
Loading...