पोखरा र गण्डकी प्रदेशका आर्थिक खबरहरुको संगालो

व्यावसायीक सहयोग प्रवद्र्धन गर्ने सहमति

पोखरा, ८ माघ/ पोखरा चेम्बर अफ कमर्स कास्की र पाल्पा व्यापार संघका व्यावसायीक प्रतिनिधि मण्डल बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान सहमति भएको छ । पाल्पा महोत्सव २०७६को प्रचार प्रसारको लागि पोखरा आएको पाल्पा व्यापार संघको…

पोखराको लेकसाइडमा १२ तले होटल, करिब ७० करोडको लगानी

पोखरा, ६ माघ / पोखराको लेकसाइडमा होटल शारा वाइ आइडिया सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली तथा विदेशीको लगानीमा १२ तले भवनमा होटल सञ्चालनमा आएको हो । होटलको गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले उद्घाटन गरे । उनले पर्यटन वर्ष २०२०…

फेवाबजार डटकमको नयाँ आउटलेट दमौलीमा

पोखरा, ४ माघ/ अनलाइन सपिङ स्टोर फेवाबजार डटकम(fewabazar.com) ई–कमर्सले तनहुँको दमौलीमा नयाँ आउटलेट खोलेको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अनलाईन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले आफ्नो नया आउटलेट तनहुँको दमौलीमा खोलेको हो । यसअघी…

पोखरा महोत्सवकै कारण लम्जुङको पुरनकोट होमस्टेमा पर्यटन बढ्न थाले

पोखरा, २ माघ / लम्जुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थालेका छन । नवौ संस्करणको पोखरा महोत्सवमा आयोजक युनाईटेड क्लवले ग्रामीण पर्यटन प्रवद्र्धनका लागी होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेपछि…

सुलभ उपभोक्ता सहकारीको लक्कि ड्र सार्वजनिक (कस्लाई प¥यो उपहार ?)

पोखरा, २ माघ/ पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ । असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको उपहार योजनामा कुपन नम्बर १४०८९ का दिनेश कोइरालले पहिलो…

पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना मुख्यमन्त्रीः गुरुङ

पोखरा, २९ पुस / युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना निर्माण गर्ने रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताएका छन । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलवारदेखी पोखराको अमरसिंह चौरमा…

व्यापार मेलामा आज लोकदोहोरी र पञ्चेबाजा प्रतियोगिताको फाइनल

पोखरा, २८ पुस/ पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार समापन हुँदैछ । मेला समापनअघि मेलामा जारी लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको फाइनल हुनेछ । दोहोरी गीत प्रतियोगिताको फाइनलमा दाजु बहिनी समूह…

रानीवनको साधारणसभामा १५ जना पुरस्कृत

पोखरा, २७ पुस / रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०७५/७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको थियो । यस्तै, सोही आर्थिक वर्षको…

जैविक चिया संस्कृतिको विकास गर्न “टि टक” कार्यक्रम

पोखरा, २७ पुस / पोखरामा आइतबार जैविक चिया र यसको महत्वको बारेमा ‘टि टक’ कार्यक्रम गरिएको छ । विशेष गरी अग्र्यानिक (जैविक) चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी दिन र स्वदेशी चियाको प्रवद्र्धन गर्न कार्यक्रम…

पोखरामा काठमाण्डौको लोकप्रिय मट्का चिया

पोखरा, २७ पुस/चियाका पारखीहरुले अव पोखरामा पनि मट्का चियाको स्वाद लिन पाउने भएका छन् । पोखरा महानगरपालिका वडा नं १५ घलेचोक स्थित हालसालै खुलेको ‘हट एण्ड स्पाइसी’ क्याफेले पोखरेली चिया पारखीलाई मध्यनजर गर्दै पोखरामै मट्का चियाको सेवा दिन…

मन्त्री विकास लम्सालले गरे देव गंगा शु सेन्टरको उद्घाटन

पोखरा, २७ पुस / गण्डकी प्रदेशका पर्यटन वन तथा उद्योग मन्त्री विकास लम्सालले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म पु¥यानु पर्ने बताएका छन् । आइतबार पोखरामा देव गंगा शु सेन्टरको उद्घाटन गर्दै नेपाली जुत्तालाई अन्तराष्ट्रिय बजार सम्म…

शनिबार मेलामा सहभागि खचाखच , आइतबार आधुनिकमा प्रमोद खरेल र लोकगीतमा राजु गुरुङ

पोखरा, २६ पुस/ पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार सहभागिता ह्वात्तै बढ्यो । मेला समापनतिर लम्कँदै गर्दा घरायसी सामान किन्ने तथा मेलाको अवलकोन गर्नेहरुको सहभागिता ह्वात्तै बढेको हो । मेला सोमबार…

व्यापार मेलामा छुटको बहार, शनिबार बद्रि पंगेनीको विशेष प्रस्तुति

पोखरा, २५ पुस/ हिमशिखर कृषि सहकारीको उपकार ब्राण्ड पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजक हो । हिमशिखरले दैनिक उपभोग्य बस्तुदेखि पानी तान्ने पम्पसम्म उत्पादन र बिक्री गर्छ । २२ सयभन्दा बढीलाई…

व्यापार मेलामा आज मनोज गजुरेलको हाँस्य प्रस्तुति तथा फेसन सो

पोखरा, २५ पुस / पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहने भएको छ । नियमित खुल्ला एकल नृत्य प्रतियोगिता तथा लोकदोहारीपछि मनोज मञ्चमा उक्लने आयोजक…

एनआइसी बैंकले ल्यायो ‘न्यू सुपर चमत्कारिक खाता’ योजना

पोखरा, २४ पुस / एनआइसी एशिया बैंकले ‘न्यू सुपर चमत्कारिक बचत खाताहरु’ योजना सार्वजनिक गरेको छ । बुधबार बैंकको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंक खाता ब्याजको लागि मात्र होइन, सुरक्षा एवं सुविधाको लागि पनि चाहिन्छ भन्ने उद्देश्य…

व्यापार मेलामा कमलाले नचाइन्, बिहीबार प्रकाश सपुतको विशेष प्रस्तुति

पोखरा, २३ पुस / पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा विहीबार चर्चित लोकगायक प्रकाश सपुतको विशेष प्रस्तुति रहने भएको छ । पछिल्लो समय गलबन्दी बोलको गीतले चर्चित बनेका सपुतलाई आधुनिक/पप तर्फका प्रकाश…

व्यापार मेलामा कृषि औजारप्रति उपभोक्ताको आकर्षण, बुधबार कमला घिमिरेको विशेष प्रस्तुति

पोखरा, २२ पुस / पोखराको नयाँबजारमा जारी औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका संचालक हुन्,जीतबहादुर । गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे । बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले । हँसिया, खुर्पा, दाउ, फाली,…

सस्तोमा घरायसी सामान किन्ने थलो बन्यो नयाँबजारको मेला

पोखरा, २१ पुस / पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनका स्टलहरु रहेका छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामानहरुको किनमेलको लागि मेला उपयुक्त थलो भएको संघका…

पोखराको रञ्जित गाउँमा माघेसक्रान्ति मेलाको तयारी

पोखरा, २१ पुस / पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । विगत ६२ बर्षदेखि आयोजना गरिँदै आएको मााघे सँक्रान्ति मेला मार्फत गाउँमा पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको स्थानीय नौ धारे…

दशौ पोखरा महोत्सवलाई पोखराका संघ सस्थाले सघाउने

पोखरा २१ पुस/ पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ रहने भएको छ । युनाईटेड क्लवको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य रुपमा…

व्यापार मेला जारी, सोमबार प्रभातफेरी

पोखरा, २० पुस / पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी रहेको छ । मेलाको तेस्रो दिन आइबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।…

व्यापार मेलाले गति लियो, शनिबार मेलामा भीडभाड

पोखरा, १९ पुस । पोखराको नयाँबजारमा शुक्रबारबाट सुरु भएको मेलाले गति लिएको छ । शुक्रबार झरीले अवरोध गरेपछि समृद्धि स्टिल्स औद्योगिक व्यापार मेलाको उद्घाटन आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनमा नै आयोजना गरिएको थियो ।…

कपडा व्यवसायी एशोसियसनद्धारा आर्थिक पत्रकारिता पुरस्कार स्थापना

पोखरा, १९ पुस / कपडा व्यवसायी एशोसियसन कास्कीको शनिबार सम्पन्न २० औँ साधारणसभाले महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ । सधारणसभाले पोखराको व्यावसायीक विकासका खातिर आर्थीक क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई प्रत्येक अधिवेशनमा नगद रु.११…

पोखरामा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

पोखरा, १९ पुस । पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन भएको छ । झरीका बावजुद सयौँ महिला समूह, सांस्कृतिक टोली, टोल विकास संस्था तथा उद्योगी÷व्यवसायीहरुको समुपस्थितिमा गण्डकी प्रदेशका…

पोखरामा बिइङ ह्यूमन क्लोथिङ पुनः सञ्चालन

पोखरा, १८ पुस / पोखरामा बिइङ ह्यूमन पुनः सञ्चालनमा आएको छ । बलिउड सुपरस्टार सलमान खान संरक्षक रहेको बिइङ ह्यूमन फाउण्डेसनद्वारा सञ्चालित बिइङ ह्यूमन क्लोथिङ बन्द भएको ४ महिनापछि पुनः सञ्चालनमा आएको हो । बिइङ ह्यूमनको आधिकारिक विक्रेता…