Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

यूएस बंगला विमान दुर्घटना अपडेटः ३३ नेपाली (को को सहित)

0

काठमाडौँ, २८ फागुन /नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबरा अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए। ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो।

जहाजमा सवार नेपालीहरु

सोविन्द्र सिंह बोहोरा

शिला बजगाई, ६२ वर्ष

अल्गिना बराल, ५८ वर्ष

चारु बराल

बसन्त बोहोरा

समिरा ब्यान्जनकार

प्रविण चित्रकार

सजना देवकोटा
स्वेता थापा

प्रिन्सी धामी

ज्ञानी कुमारी गुरुङ

दिनेश हुमागाई

श्रेया झा

पुर्णिमा लोहनी

अगदेश कुमार यादव

मिली मर्हजन

निगा मर्हजन

संजय मर्हजन

केशव पाण्डे

किशोर त्रिपाठी

प्रसन्न पाण्डे

विनोद राज पौडेल

हरि शंकर पौडेल

संजय पौडेल

आशिष रंजित
वाल कृष्ण थापा

कृष्ण कुमार सहनी

अस्ना शाक्य

सनक शाक्य

अंजिला श्रेष्ठ

सरुना श्रेष्ठ

हरि प्रसाद सुवेदी

दयाराम ताम्रकार

अरु सम्बन्धित खबरहरु
कमेन्टहरु
Loading...