स्याङजामा आफ्नै छोरीको हत्या गर्ने पक्राउ

पोखरा, ७ साउन /शुक्रबार राती स्याङजाको फेदिखोला १ अण वहादुर शर्माको घरमा डेरा गरी बस्ने एक दम्पतीले आफ्नै छोरीको हत्या गरेका छन् ।

उदयपुर जिल्लाको बारा गाउँपालिका ९ बस्ने वर्ष ३५ को अर्जुन थापा मगर र श्रीमती वर्ष २० कि पवित्रा नेपालीले आफ्नै छोरी वर्ष १ कि युनिकालाई हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले खरब गरे पछि शनिबार विहान प्रहरीले बालिकाका बुवा र आमा दुवैलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको पश्चिमाञ्चल प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...