पोखराको छोरेपाटनमा एक महिला आफ्नै घरमा मृत फेला

पोखरा, ३ बैशाख /पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने अन्दाजी वर्ष ५८ की मिठु बिक मृत फेला परेकी छन् ।

बैशाख २ गते बेलुका खाना खाई सुतेकोमा बैशाख ३ गते मंगलबार बिहान अबेर सम्म नउठेपछि श्रीमान गई हेर्दा निजको मृत्यु भई सकेको अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटना स्थल र घटाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...