Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको छोरेपाटनमा एक महिला आफ्नै घरमा मृत फेला

0

पोखरा, ३ बैशाख /पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने अन्दाजी वर्ष ५८ की मिठु बिक मृत फेला परेकी छन् ।

बैशाख २ गते बेलुका खाना खाई सुतेकोमा बैशाख ३ गते मंगलबार बिहान अबेर सम्म नउठेपछि श्रीमान गई हेर्दा निजको मृत्यु भई सकेको अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटना स्थल र घटाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु