ट्रकले पोखराबाट काठमार्डौ जादै गरेको माइक्रोबसलाई ठक्कर दिँदा चार मृत्‍यु

चितवन, १ असार /शुक्रबार विहान पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार नजिक ना ६ ख ४०८३ नम्बरको ट्रकले ट्रकले ठक्कर दिँदा ग १ ख ७६९२ नम्बरको हाइस माइक्रोबसमा रहेका चार यात्रुको च्‍यापिएर मृत्‍यु भएको प्रहरीले जनाएको छ।

घटनामा परी अरू ३ जना यात्रु गम्भीर घाइते भएक छन्। घाइतेको मुग्लिन अस्पतालमा उपचारका भएको छ भने गम्भीर घाइतेलाई काठमाडौ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...