पोखराको सराङ्कोटमा टाटा सुमो जिप दुर्घटना

पोखरा, १८ साउन / पोखरा महानगरपालिका १८ सराङ्कोटमा टाटा सुमो जिप दुर्घटना भएको छ ।

बाग्लुङबाट पोखरा तर्फ आँउदै गरेको ग १ ज ६१११ नम्बरको टाटा सुमो जिपको पल्टिदाँ जिपमा सवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ ।

उनीको मेट्रोसिटी अस्पतालमा उपचार भएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...