पोखरामा शौचालय गएकी महिला मृत भेटिइन्

पोखरा, २७ चैत /पोखरा महानगरपालिका १५ घर भएकी वर्ष ३७ कि सुकमाया नेपाली शौचालय मृत भेटिएकी छन् ।

शौचालय गएको लामो समय सम्म ननिस्के पछि शौचालयमै गई हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनको मृत्यु के कारण भएको हो भन्ने अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि स्याङजाको अर्जुनचौपारी गाउँपालिका १ स्थित जंगलमा एक पुरुष जस्तो देखिने सडेगलेको अवस्थामा शव फेटिएको छ । अहिले सम्म नाम, थर, वतन नखुलेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...