पोखरामा शौचालय गएकी महिला मृत भेटिइन्

75

पोखरा, २७ चैत /पोखरा महानगरपालिका १५ घर भएकी वर्ष ३७ कि सुकमाया नेपाली शौचालय मृत भेटिएकी छन् ।

शौचालय गएको लामो समय सम्म ननिस्के पछि शौचालयमै गई हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनको मृत्यु के कारण भएको हो भन्ने अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि स्याङजाको अर्जुनचौपारी गाउँपालिका १ स्थित जंगलमा एक पुरुष जस्तो देखिने सडेगलेको अवस्थामा शव फेटिएको छ । अहिले सम्म नाम, थर, वतन नखुलेको प्रहरीको भनाई छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...