पोखराको नयाँबजारमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा दुई घाईते

पोखरा, २४ जेठ /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ नयाँबजार स्थितमा ग १३ प ८४०१ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदलयात्रु घाइते भएका छन् ।

मोटरसाइकलले ठक्कर दिंदा नुवाकोट घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा ९ नयाँबजार बस्ने १८ बर्षियकी सविना श्रेष्ठ र निज सबिना श्रेष्ठको छोरा १८ महिनाका कबिन श्रेष्ठ रहेका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा भएको छ ।

कमेन्टहरु
Loading...