पोखराको लामाचौरमा सवारी दुर्घटना

पोखरा, ६ मंसिर / पोखरा महानगरपालिका १९ लामाचौर खत्री डहरमा दुर्घटना हुदाँ एक जना घाइते भएकी छन् ।

ग१३प १६६८ नंम्बरको मोटरसाईकलले पैदल यात्री ६३ बर्षिय नर कुमारी गुरुङलाई ठक्कर दिँदा घाईते भएकी हुन् ।

उनको पोखराका फिस्टेल अस्पतालमा उपचार भएको छ । घटनास्थलमा प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...