पोखराको लेकसाइडमा स्कुटर दुर्घटना

पोखरा, ३ असोज / पोखरा महानगरपालिका ६ लेकसाईडमा स्कुटर दुर्घटनमा परेको छ ।

ग १२ प ६५९९ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर पछाडि सवार काठमाडौं घर भएका वर्ष अन्दाजी ४५ बर्षिय रामु गुरुङ घाईते

भएका छन् । उनको फिष्टेल अस्पताल पोखरामा उपचार भएको छ । घटनाको प्रहरीले अनुसन्धान गरीरहको छ ।

कमेन्टहरु
Loading...