पोखरामा ढोका भाँचियर चोटलाग्दा एकको मृत्यु

पोखरा, २५ मंसिर /पोखरा लेखनाथ महानगरपालिका १७ भयरथानमा ढोका भाचिएर एक नाबालको मृत्यु भएको छ ।

आइतबार शुशिल खातिका ३ बर्षिया छोरा अनमोल खाति घरबाट निस्कने क्रममा गेटको ढोका भाचिएर टाउकोमा चोट लाग्दा मृत्यु भएको हो ।

ढोकाले लागेर घाईते भई उपचारको लागि मणिपाल अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...