तीन दिन देखी हराएका पोखराका निरज मृत फेला

पोखरा, २५ मंसिर / पोखराका १३ काँहुखोलाका कसेरीका निरज परियारको तीन पछि सव फेला परेको छ ।

पोखरा महानगरपालिका २९ धर्मकाटा भित्र कच्चि बाटोको बायाँ साईडको कुलोमा सव फेला परेको हो ।

पोखरा महानगरपालिका १३ काँहु खोला कसेरी बस्ने ३० बर्षिय निरज परियार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

परियार २३ गते विवाहमा जान्छु भनि घरबाट हिंडेको परिवारले जानकारी दिएको छ । उनी घर नआए पछि परिवारले खोजी शुरु गरेको थियो ।

कमेन्टहरु
Loading...