पोखरामा चिरपटले प्रहार गर्दा १८ महिने बालक घाईते

पोखरा, २५ बैशाख /पोखरा महानगरपालिका ९ मा बस्ने एक बालक घाईते भएका छन् ।

मकवानपुर घर भई हाल पोखरा महानगरपालिका ९ महेन्द्रपुलमा बस्ने सिता राईको १८ महिनाको छोरा उज्वल राई घाइते भएका छन् ।

सोही ठाउँ बस्ने वर्ष २५ की लक्ष्मी राईले दाउराको चिरपटले प्रहार गर्दा घाईते भई उपचारको लागि मणिपाल अस्पतालमा भइरहेको छ ।

प्रहरी टोलीले कुटपिट गर्ने लक्ष्मी राईलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरीरहेको छ ।

कमेन्टहरु
Loading...