पोखराको चाउथेमा चार गाडी ठक्कर, दुईको अवस्था गम्भिर (घाइतेहरुको नाम सहित)

सागर राज तिमिल्सिना
पोखरा, १७ फागुन /पोखराको चाउथेमा चारवटा गाडी ठोकिँदा १० जना घाईते भएका छन्। साझँ भएको दुर्घटनामा घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। उनीको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार
भइरहेको छ ।

घाईते अन्यलाई पश्चिमाञ्चल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र अन्नपुर्ण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट चाउथे तर्फ जादै गरेको ग१च ४४४९ जिपले ग१ज २६७६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । त्यस पछि अर्को ट्याक्सी ग१ज ३७०७ नम्बरको र त्यस पछि बा१०प १५२४ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीको भनाई छ । घट्नाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

घाइतेहरु

ग१ज २६७६ नं।को गाडीको घाइतेहरुस( ९गाडी क्षति,जि।ट्रा।प्र।का।को नियन्त्रणमा०स्(
१० चालकस्(जि।स्याङजा विरुवा अर्चले बस्ने वर्ष (३० को जित ब।बि।क।,टाउको र ढाडमा चोट अवस्था नबोल्ने, सिरीयस ।
२० जि।नुवाकोट घर भई हाल पो।ले।म।न।पा।(१० औद्योगिक क्षेत्र बस्ने वर्ष २४ की माया तामाङ अनुहारमा चोट ,अवस्था सिरीयस ।
३० ऐ।ऐ।बस्ने वर्ष ३५ की बिरमाया तामाङ दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
माथी उल्लेखित घाइतेहरुलाइ प।क्षे।अस्पताल लगिएकोमा १८स्४० बजे मणिपाल अस्पताल रिफर ।

ग१च४४४९ नं।को गाडीको घाइतेहरुस्(९ गाडी जि।ट्रा।प्र।का।को नियन्त्रणमा ०
१०चालकस्(जि।कास्की पो।ले।म।न।पा।(२६ सुन्दरीबजार बस्ने वर्ष ३३ को अमृत जि।सी।टाउकोमा
२०ऐ।ऐ।बस्ने वर्ष ३८ को सागर लामिछाने शरिरको विभिन्न ठाँउमा सामान्य चोट ।
माथी उल्लेखित घाइतेहरुलाइ अन्नपुर्ण अस्पताल पो।ले।म।न।पा।(१० शिवचोकमा लगिएको ।

बा१०च १५२४ नं। को गाडीको घाइतेहरुस्(
१० ९ चालकस् जि।स्याङजा घर भई हाल काठमाण्डौ चाबहिल बस्ने मुकेश ढुङगाना सामान्य (गाडी जि।ट्रा।प्र।का।को नियन्त्रणमा०
२०जि।काठमाण्डौ घर भई पो।ले।म।न।पा।(१७ विरौटा बस्ने वर्ष ६८को गोपिकृष्ण ढुङगाना दाहिने हातमा चोट ।
३०निजको बुहारी ऐ।बस्ने वर्ष ३४ की उपमा शर्मा टाउको र दाहिने खुट्टामा चोट ।
४० निजको काका ऐ।ऐ।बस्ने वर्ष ६२ को इन्द्र ब।ढुङगाना सामान्य ।
५० ऐ।ऐ।बस्ने वर्ष ५ को आश्रय ढुङगाना सामान्य ।

माथी उल्लेखित घाइतेहरुलाई गण्डकी मेडिकल कलेजमा लगिएको ।
३ ग१ज ३७०७ नं। को टयाक्सी सामान्य क्षति,मानविय क्षति नभएको,अ।प्र।पो।औद्योगिक क्षेत्र को नियन्त्रणमा ।

कमेन्टहरु
Loading...