पोखराको छिनेडाँडामा दुर्घटना

पोखरा, ३ चैत /पोखरा महानगरपालिका १४ छिनडाँडा स्थित भित्री सडक खण्डमा दुर्घटना भएको छ ।

ग १ क ४२६५ नम्बरको टिप्पर र ग ५ प १७९५ नम्बरको मोटरसाईकल ठक्कर खादाँ मोटरसाईकल चालक सोही ठाउँ बस्ने ३८ वर्षको को मनमान गिरी घाईते भउका छन् ।

उनको पोखराको पार्कल्याण्ड अस्पतालमा उपचार भएको छ । प्रहरीले दुवै सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...