Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको रत्नचोकमा दुईवटा कार ठोकिए

0

पोखरा, १४ बैशाख /पोखराको रत्नचोकमा शनिबार दिऊसो दुईवटा कार ठोकिएको छन् ।

बा १२ च १५५८ नम्बरको कारलाई ओभरट्याक गर्ने क्रममा विपरित दिशाबाट गुडिरहेको १ च ६६५८ नम्बरको कारले ठक्कर दिएको हो ।

दुुर्घटनाबाट कारमा सवार कसैलाई पनि केही भएको छैन । दुर्घटनापछि ठक्कर दिने कार फरार भएको छ । प्रहरी घटनास्थलमा आएर अनुसन्धान थालेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु