पोखरा २० भलाममा विरेन्द्र मृत फेला

पोखरा, ३० बैशाख /पोखरा महानगरपालिका २० भलाम स्थित काली खोलाको झोलुङ्गे पुल मुनी खोलाको किनारमा एक व्यक्ति मृत फेला परेका छन् ।

म्याग्दीको मघला गाँउपालिका ३ पिपला घर भई हाल पोखरा महानगरपालिका १ बगर बस्ने वर्ष २२ को विरेन्द्र सापकोटा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

त्यसै गरि तनहुँको शक्लागण्डकी नगरपालिका १० लोकटेटारमा सोही स्थान बस्ने वर्ष ४५ को टेक बहादुर कुमाल घरको आगनमा मृत फेला परेका छन् ।

कमेन्टहरु
Loading...