पोखरा बेगनासताल नजिक ट्याक्सी भीरतिर झर्यो

पोखरा, ६ असोज /पोखरा ३१ बेगनासताल लाकुरी नजिकै एउटा ट्याक्सी सडकबाट भीरतिर झरेको छ । ३ जना

सवार ग १ ज २५२३ नम्बरको ट्याक्सी बाटोबाट करिब १० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा सवार सबैजना सकुशल छन् । ट्याक्सी बाटोबाट खसेर कटुसको रुखमा ठोक्किएर अड्केको थियो ।

कमेन्टहरु
Loading...