पोखरामा १७ मुसेटुडामा शव फेला

पोखरा, ६ असोज /पोखरा महानगरपलिका १७ मुसेटुडा स्थित कुलोको छेउमा एक जना पुरुष व्यक्तिको शव

फेला परेको छ । हालसम्म नाम, थर नखुलेको अन्दाजी ३१ वर्षको पुरुष ब्यक्तिको शव फेला परेको प्रहरीले

जानकारी दिएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी

दिएका छ ।

कमेन्टहरु
Loading...