Ganthan News Pokhara
All news from Pokhara & around
Supertop
Browsing Category

घटना

जीप दुर्घटना हुदाँ ५ को मृत्यु

सुर्खेत, १२ मंसिर / सुर्खेतबाट दैलेखको बाहाकोट जाँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भे १ च २२०७ नम्वरको बोलेरो जीप बुधबार बिहान ठाँटीकाँध गाउँपालिका–३ को धामीगाउँ नजिक…

आगलागी हुँदा झापामा एकै परिवारका चार जनाको मृत्यु

झापा,१० मंसिर/पुर्वी नेपालको झापामा गएराति आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका…

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ दुर्घटनामा

पोखरा, ९ मंसिर / कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङ आइतबार पाल्पामा दुर्घटनामा परेका छन् । आइतबार बिहान दुई जना भाई सहित पोखराबाट…

अवैध विदेशी मुद्राको कारोवार गर्ने एक भारतीय सहित दुई पोखरामा पक्राउ

पोखरा, ७ मंसिर / अवैध रुपमा विदेशी मुद्राको कारोबार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ गर्नेमा भारत बम्वई महाराष्ट्रका बिनायक कुमार…

प्रदेश प्रमुख कुँवरद्वारा दुर्घटना परेका विद्यार्थीको उद्धार, समय मै अस्पताल पुगेपनि…

पोखरा, ६ मंसिर / गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मोटरसाइकलमा दुर्घटना परेका एक विद्यार्थीको उद्धार गरेका छन् । आज विहीबार बिहान पोखरास्थित विन्ध्यावासिनी मन्दिरको दर्शन गरेर फर्कने…

पोखरामा बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

पोखरा, ६ मंसिर / पोखरा महानगरपालिका २ भिमसेनटोलमा मोटरसाइक दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । ग १५ प २०१८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा मोटरसाईकल चालक पोखरा…

पोखरामा छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुदाँ तीनजना घाईते

पोखरा, ५ मंसिर / पोखराका विभिन्न ठाउँमा भएको दुर्घटनामा परि तीनजना घाईते भएका छन् । पोखरा १० शिवचोकमा ग १ ज १७२९ नम्बरको ट्याक्सीले लु ३९ प ३८५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल…