पोखरामा मोटरसाइकल कुलोमा, एक जना मृत फेला

तस्बिरः सन्दिप पौडेलको फेसबुकबाट
0 3,192

पोखरा, २० चैत / पोखराको चाउथे स्थित खसिबजार नजिकैको चोकमा कुलोमा मोटर साइकल र सव फेला परेको छ ।

बुधबार राति चाउथे स्थित खसीबजार चोक नजिकैको सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट बाइक र पोखरा लेखनाथ सुन्दरीबजार बस्ने ३८ बर्षीय निम राज पुन कुलोमा मृत फेला परेका छन् ।

उनको शव कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

मोटरसाइकलमा अरु सवार रहे नरहेको ’bout प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको ’boutमा थप अनुसन्धान भइरहेको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...