सेती नदिमा आमा छोरीको शव फेला

शव
0 864

पोखरा, १३ वैशाख / तनहुँ ऋसिङ गाउँपालिका ३ मास्ती घाट स्थित सेती नदिमा आमा छोरीको शव फेला परेको छ ।

आमा छोरीको शव तैरीरहेको अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ । वैशाख ११ गते देखी हराइ रहेका तनहुँ ब्यास नगरपालिका १ भादगाँउ बस्ने हरीकृष्ण श्रेष्ठकी श्रीमती ३४ बर्षिय रबिता श्रेष्ठ र उनी छोरी ११ बर्षिय प्रिया श्रेष्ठ रहेका छन् ।

घटनास्थलमा प्रहरी टोली खटिई बुझ्दा निज बालिकाको बुवा कामको शिलशिलामा भारतमा रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...