कास्कीको भाचोकमा बस दुर्घटना एकको मृत्यु, १४ घाइते

पोखरा, ७ पुस /कास्कीको मादी गाउँ पालिकाको भाचोकमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

घटनास्थलतर्फ प्रहरी जादैछ भने घाइतेहरुको स्थानीयले उद्धार गर्दै रहेको स्थानीयले जानकारी दिएका छन् । घटनाको पुर्ण विवरण आउन बाँकी छ ।

कमेन्टहरु
Loading...