तीन तला माथीबाट लड्दा पोखरामा एकजना घाईते

पोखरा, २० भदौ /पोखरा महानगरपालिका १८ भकुण्डेमा तीन तला माथीबाट खसेर एकजना घाईते भएका छन् ।

घर बनाउने क्रममा भकुण्डेका ४२ बर्षिय मीनबहादुर गुरुङ घाईते भएका हुन् ।

उनको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको

प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...