पोखराको फुस्रेखोलामा महिलाको शव फेला

283

पोखरा, १८ भदौ / पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित फुस्रेखोलाको छेउमा एक महिलाको शव फेला परेको छ ।

हाल सम्म नाम, थर, वतन नखुलेकी अन्दाजी वर्ष ४५ बर्षिय महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोली घटनाको ’boutमा थप थप अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...