पोखराको फुस्रेखोलामा महिलाको शव फेला

पोखरा, १८ भदौ / पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित फुस्रेखोलाको छेउमा एक महिलाको शव फेला परेको छ ।

हाल सम्म नाम, थर, वतन नखुलेकी अन्दाजी वर्ष ४५ बर्षिय महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोली घटनाको बारेमा थप थप अनुसन्धान गरीरहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...