फेवातालमा एक व्यक्ति मृत फेला

पोखरा, १० चैत / पोखराको फेवातालमा एक पुरुषको मृत फेला परेका छन् । करिब ४० बर्षिय पुरुषको शव आइतबार विहान फेवाताल किनारामा तैरिरहेको अवस्थामा फेला परेको हो ।

शवलाई नेपाल प्रहरी र नेपाल आर्मीको टोलीले फेवातालबाट निकालेको छ । शवको पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्टहरु
Loading...