पोखरा गाईघाटमा एक व्यक्ति मृत अवस्थामा फेला

पोखरा, १९ पुस

पोखराको गाईघाटमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतकको उमेर करिब ३० वर्ष अनुमान गरिए पनि पुरा परिचय भने अझैसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्युको कारण खुल्न नसके पनि गए राति दिप १६ को भिरबाट हाम फालेर आत्म हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

कमेन्टहरु
Loading...