२१ मंसिर / अछाम साफेबगर नगरपालिका वडा न. १३ को मतदान केन्द्रमा झडप भएको छ ।
उक्त मतदान केन्द्रमा बाम गठ्बन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा झडप भएको स्थानिय ले बताएका छन ।
अहिले त्याहाको अबस्था तनाव ग्रस्त रहेको बताइएको छ । झडपमा कांगे्रस कार्यकर्ता घाइते भएको खबर प्राप्त भएको छ।
उक्त मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।
- मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्ण कर्माचार्य उठ्नुभएन
- नवलपरासीको एक मतदान स्थल नजिक बम बिस्फोट
- यसरी हुँदैछ पोखरामा मतदान
- कांग्रेस उम्मेदवार र वाम गठबन्धनका उम्मेदवारबिच काठमाडौमा जम्काभेट
- मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न
- शीर्ष नेताले कहाँ , कती बेला र कसरी मतदान गरे हेर्नुस ( फोटो फिचर )
- धुर्मुसले भने: हामीलाई राजनीतिक विबादमा फसाइएको छ
- यसरी मतदानगरे शीर्ष नेता राम चन्द्र पौडेलले (फोटो सहित्)
- ४५ जिल्लामा उत्साहपुर्वक धमाधम मतदान हुँदै
- त्रिपालबाटै यसरी हुँदैछ मतपेटिकाको सुरक्षा !