Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

काङ्ग्रेस नेता एवंम उद्योगपति विनोद चौदरीले पार्टीको हार प्रती दिए यस्तो बयान

काठमाडौं । अर्बपति उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले कांग्रेस नेता कार्यकर्तालाई नआत्तिन आह्वान गरेका छन् । देशभर कांग्रेस हारिरहेका बेला सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै हारबाट आत्तिन र धेर्य गर्न आह्वान गरेका…

विमानस्थलमा केपी ओलि र काङ्ग्रेस नेता कृष्ण प्रसाद सिटौला नबोलेपछी

ओली–सिटौला ‘क्रस’ दिउँसो साढे ११ बजे ओलीको जहाज चन्द्रगढी विमानस्थलमा ‘ल्याण्ड’ हुनै लाग्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि विमानस्थलमै भेटिए । तर, सिटौलाको मुहार सधैँको जस्तो उज्यालो पटक्कै थिएन । झापा क्षेत्र नम्बर ३ बाट वाम…

देउवा प्रतिको रिस कसरी शान्त होला ? अब काङ्ग्रेस पार्टी भित्र कस्तो परिवर्तन आउला(जानकारी तल)

काठमाडौं।  निर्वाचनको हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले इतिहासमै नभोगेको हार व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै असन्तुष्टि…

प्रदेशसभामा काठमाडौका २० क्षेत्र मध्य १६ क्षेत्र एमाले एक्लैले जित्यो

काठमाडौं, मंसिर २५ – काठमाडौंको प्रतिनिधिसभाका १० मध्ये ६ वटा क्षेत्र जितेको एमालेले प्रदेशसभामा झन राम्रो नजिता निकालेको छ । प्रदेशसभाको २० वटा क्षेत्र भएको काठमाडौंका १६ वटा क्षेत्रमा एमाले एक्लैले जितेको छ । काठमाडौंका प्रतिनिधिसभा…

ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, पार्टी एकता पहिला ” (पुरा जानकारी )

२५ मंसिर, काठमाण्डौ । वाम गठबन्धनले सुबिधाजनक बहुमत हात पारे पछि एमाले र माओवादीबीच पार्टी एकताको विषयले अब पुनः चर्चा पाउन शुरु गरेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच पार्टी एकता र सरकार गठनका विषयमा मत…

पार्टीको एकता बारे यस्तो रहस्य खुलाए प्रचण्डले

२०७४ मंसिर २५ सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताएका छन् । सोमबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले…

मत गन्दा मतपत्र सङै पैसा भेटिएपछी गणना स्थगित (पूरा जानकारी तल)

काठमाडौं, मंसिर २५ । उप प्रधानमन्त्री विजयकुमार गच्छेदार र एमाल नेतृ भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा हरेको सुनसरी क्षेत्र नम्बर तीनको मतगणना स्थगित भएको छ।  मतपत्रमा २० रुपैयाँको नोट भेटिएपछि मतगणना रोकिएको हो । सो क्षेत्रमा झन्डै २०…

सुनसरी-२ मा काङ्ग्रेस उम्मेदवार फराकिलो मत:अन्तरले विजयी

मङ्सिर २५/ सुनसरी २ मा कांग्रेसका सिताराम मेहता विजयी भएका छन। उनले माओवादीका उम्मेदवार डम्बरु सुवेदीलाई फराकिलो अन्तरले हराएका छन । उनले ४१ हजार ४९५ मत पाए भने निकटतम प्रतिद्वन्द्वी माओवादीका डम्बरु सुवेदीले ३५ हजार ३४९ मत पाए ।

कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा !

काठमाण्डौ, २५ मंसिर । अहिले धमाधम समानुपातिकतर्फको पनि मतगणना जारी छ । अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा तेस्रो रहेको नेपाली कांग्रेसले समानुपातिकमा एमालेलाई कडा…

उपराष्ट्रपति पुत्र दिपेश पुन आइ.सि.यु मा , दुर्घटना हुँदा टाउकोमा लागेको थियो चोट

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको छ । गाडी पुनका साथी मानप्रसाद विकले चलाएका थिए । पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको…