गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो

पोखरा, २३ जेठ/ गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको हो । ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य…

लकडाउन खुकुलोः मन्त्रिपरिषद् मा छलफल, कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई निर्देशन

काठमाडौं, २३ जेठ / मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल गर्दै कार्ययोजना बनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय हुन…

सीमा अतिक्रमण र एमसीसी सम्झौताको बिरोधमा पोखरामा प्रदर्शन

पोखरा, २२ जेठ / सीमा अतिक्रमण र अमेरिकासँग गर्न लागिएको एमसीसी सम्झौताको बिरोधमा पोखरामा विरोध प्रदर्शन भएको छ । सामाजिक सञ्जाल फेसबुकलगायतमा जोडिएका युवाहरुको समूहले प्रविधिको प्रयोग गरेर सीमा अतिक्रमण र एमसीसीको विरोध गरेका हुन् ।…

थप ३३४ जना कोरोना संक्रमित, कोरोनाबाट १० औ व्यक्तिको मृत्यु

काठमाडौं, २२ जेठ / नेपालमा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।…

कोरोनाले संघिय शासनको औचित्य पुष्टि– मुख्य गुरुङ

पोखरा, २२ जेठ/ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले कोरोनाले सिर्जित अप्ठेरो परिस्थितिले संघीय शासन प्रणालीको औचित्यलाई थप पुष्टि गरेको बताएका छन् । प्रदेश सभामा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा…

लकडाउनको पिडा गीतमा, डिमर्चाको नयाँ म्युजिक भिडियो सार्वजनिक

पोखरा, २२ जेठ/ चर्चित साँगितिक ब्याण्ड डिमर्चाको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विश्वनै यतिबेला कोरोनासंग लडिरहेको अवस्थामा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । कोरोनाको कारण…

पोखरामा तरकारी सस्तियो

पोखरा, २२ जेठ / पोखरामा मंगलबार गोलभेंडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ थियो । बुधबार त्यो मूल्य ६० रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकिलो एक सय रुपैयाँको सिमीको मूल्य घटेर ६० र घिरौंलाको मूल्य १२० बाट घटेर ५० रुपैयाँ कायम भएको छ। त्यसैगरी…

गण्डकी प्रदेशमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ जेठ / गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकै दिन १६ जनामा कोरोना संक्रमित थपिएका छन् । बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ जना पुरुष र ३३ बर्षिय १ जना महिलामा कोरोना पुष्टि…

गण्डकी र मेगा बैंकको साधारणसभा, असार मसान्तसम्म एकीकृत कारोबार

पोखरा, २१ जेठ/ गण्डकी विकास बैंक र मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको असार मसान्त सम्ममा एकीकृत कारोबार गर्ने निर्णय गरेका छन् । दुवै बैंकले बुधबार छुट्टाछुट्टै विशेष साधारणसभाले त्यस्तो निर्णय गरेको हो । मेगाको साधारणसभाले गण्डकी…

खुकुलो नबनाइए लकडाउन अवज्ञा गर्नसक्ने पोखरा उद्योग वाणिज्य संघको संकेत

पोखरा, २१ जेठ / पोखरा उद्योग वाणिज्य संघले जारी लकडाउनको अवज्ञा गर्नसक्ने संकेत गरेको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरुलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरोकारवाला निकायहरुसँग आग्रह पनि गरेको छ । गण्डकी प्रदेश सरकारले…