CAN

न दुलाहा नै आए न जन्ती

पोखरा, १५ फागुन / बानेश्वरमा रहेको एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो ।…

आजदेखि मौसममा सुधार आउने, शनिबार फेरि वर्षा

पोखरा, १५ फागुन / देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ । बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिक…

१६ करोड रुपैयाको लागतमा पोखरामा सैनिक अस्पताल सञ्चालन

पोखरा, १४ फागुन / नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरि निर्मित अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको १६ करोड रुपैयाको लागतमा निर्मित सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली…

नेविसंघले घोषणा गरेको शैक्षिक हड्ताल फिर्ता

पोखरा, १४ फागुन / विद्यार्थी नेता पक्राउ परेको विरोधमा नेपाल विद्यार्थी संघले कास्कीमा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा फिर्ता लिएको छ । नेविसंघले बिहीबार फागुन १५ गते देखी अनिश्चितकालीनका लागि शैक्षिक संस्था बन्दको घोषणा गरेको थियो ।…

गण्डकी विकास बैंकद्वारा फर्निचर हस्तान्तरण

पोखरा, १४ फागुन / गण्डकी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नम्बर ३१, बेगनास स्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामग्रीहरु हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष सुशिल गौचन, बैंकका…

विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारी आवाहनमा शैक्षिक संस्था बन्द

पोखरा, १४ फागुन/ नेत्र विक्रम चन्द विप्लव समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आवाहन गरको शैक्षिक हड्तालका पोखरा र यस क्षेत्रका सबै शैक्षिक संस्था बन्द भएका छन् । हड्तालको आयोजनाले पोखरामा विहान…

सृजना चोकदेखि आलु माइला चोकसम्म सडकमा फुड फेस्टिवल तयारी

पोखरा, १४ फागुन / पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ को तयारी थालेको छ । फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले…

फेवातालमा बेपत्ता लुईटेल मृत फेला

पोखरा, १३ फागुन / पोखराको फेवातालमा सोमबार देखी बेपत्ता भएका २७ बर्षिय सुमित भन्ने राम शरण लुईटेल मृत फेला परेका छन् । फेवातालमा डुङगा डुब्दा वेपत्ता रहेका काठमाण्डौ महानगरपालिका १० कपनका २७ बर्षिय सुमित भन्ने राम शरण लुईटेल मृत फेला…

रवीन्द्रको स्मृतीमा पोखरामा विभिन्न कार्यक्रम हुने

पोखरा, १३ फागुन / फागुन १५ तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको १ वर्ष पुग्दैछ । सो सन्दर्भमा रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानले उनको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृती दिवस मनाउने भएको छ ।…

सहारा एकेडेमीलाई बार्षिक ५ लाख- मन्त्री सुनार

पोखरा १३, फागुन/ यूवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखराको सहारा क्लव द्धारा संचालित सहारा एकेडेमीको लागि बार्षिक रुपमा ५ लाख रुपैया उपलब्ध गराउन रातो कितावमै पार्ने बताएकाछन्। सहारा एकेडेमीको मंगलबार पोखरामा…