Ganthan News Pokhara
All news from Pokhara & around

कास्की क्षेत्र नम्बर–२ उपनिर्वाचनको तयारी, मतदाता बढे

पोखरा, २९ असोज/ मंसिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तीब्र पारेको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचनको लागि अन्तिम नामावली प्रकाशन…

पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि शसस्त्र प्रहरीलाई

पोखरा, २९ असोज / पोखरामा चीनिया पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल (एपीएफ) जितेको छ । २२ किलोमिटर दौड,…

पोखरामा ३ महिनामा साढे २ सय जुवाडे समातिय, २० लाख नगद बरामद

पोखरा, २९ असोज / प्रहरीले पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीन महिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउन यता २ सय ३२ जना जुवाडे…

पशुपतिनाथ मन्दिरमा फेला प¥यो ४५ किलो सुन

काठमाडौं, २९ असोज / पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य सार्वजनीक भएको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र…

मन्त्री पुन र सभापति कोइराला द्वारा पोखरा रंगशालाको अनुगमन

पोखरा, २८ असोज/ गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुन र गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं…

पोखरामा आन्तरीक पर्यटक बढे, विदेशी घटे

पोखरा, २८ असोज / पर्यटकीय सहर पोखरामा दशैँलगत्तै आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । क्याम्पस तथा विद्यालय विदामा छुट्टि मनाउन आउने र पर्यटकीय सिजन लागे सगँ विदेशी पर्यटक समेत बढेका…

शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

पोखरा, २८ असोज / नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गिय मायादेवी…

पोखराको सहित यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

पोखरा, २८ असोज / सरकारले सडक सञ्जाललाई सुरक्षित, छोटो छरितो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन…

पोखरामा २ दिनमा ७ लाख सहित जुवा खेल्ने ३२ जना समातिय

पोखरा, २८ असोज / पोखराका विभिन्न ठाउँबाट प्रहरीले ७ लाख २७ हजार सहित जुवा खेल्ने ३२ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं २ अधिकारी टोल स्थित राज बहादुर गुरुङंको…

पोखराको मालेपाटनमा दुर्घटना

पोखरा, २७ असोज / पोखरा महानगरपालिका ५ मालेपाटन स्थितमा दुर्घटना भएको छ । ग ६ प १३३४ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री पोखरा महानगरपालिका ५ पर्स्याङ बस्ने ५५…