Ganthan News Pokhara
All news from Pokhara & around

दशनामी युवा समाजको अध्यक्षमा सुरेश गिरी, उपाध्यक्षमा अर्जुन

पोखरा, २९ भदौ / नेपाल दशनामी युवा समाजको प्रथम राष्ट्रिय भेला तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेश गिरीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरि समितिको बरिष्ठ…

पोखरामा कार्तिक पहिलो साता १९७४ एडीको सांगीतिक साँझ

पोखरा, २९ भदौ/ फुटबल एकेडेमी भर्खर शुरु गरिएको छ । एउटा एम्बुलेन्सबाट विरामीको सेवा गरिरहेको छ । क्लबको भवन बनाउन जरुरी छ । अतिरिक्त एम्बुलेन्स सेवा शुरु गर्ने योजनासहित सामाजिक कार्यमा…

कास्की २ को उपनिर्वाचनमा साझा पार्टीबाट रजनी केसी उम्मेदवार बन्ने

पोखरा, २८ भदौ/ नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी शनिबार साझा पार्टी प्रवेश गरेकी छन् । साझा पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी…

साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ

उपनिर्वाचनमा कास्कीमा साझा पार्टी अब्बल ठहरिनेछ ः मिश्र पोखरा, २८ भदौ /साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल…

पोखराको केआई सिंह पुलमा चिप्लीदा पर्यटकको मुत्यु

पोखरा, २८ भदौ / पोखरा महानगरपालिका १ केआई सिंह पुल स्थित रहेको पार्कमा घुम्नेक्रममा चिप्लीदा एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको महाराष्ट्र मुम्बई घर भएका ७२ बर्षिय प्रभुदास कन्जी…

साइकल सिटी पोखराको अध्यक्षमा कोइराला

पोखरा, २८ भदौ / साइकल सिटी पोखरको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट महेन्द्रराज कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पोखरामा शुक्रबार साँझ सम्पन्न अबिधेशनकाट समितिको…

पोखराको फुलबारीमा दुर्घटना

पोखरा, २७ भदौ / पोखरा महानगरपालिका ११ फुलबारीमा दुर्घटना भएको छ । सोही ठाउँमा रहेको एबिसि ड्राईभिङ सेन्टरको ग १ च ७२३९ नंम्बरको कारले ग १२ प ५०८८ नंम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटर चालक…

नेपाली काँग्रेस कास्कीको जनजागरण जारी

पोखरा, २७ भदौ / राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ मा जनजागरण अभियान तीव्र पारेको छ । क्षेत्र नं १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रका…

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

पोखरा, २७ भदौ / मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । पोखरा हुम्डेका लागि शुक्रबार समिट एयरले विमान सञ्चालन गरेको हो । गण्डकी प्रदेशको पहलमा शुक्रबार विमानस्थलमा समिट एयरको विमान…

पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’

पोखरा, २७ भदौ / पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्टिच्युट’ सञ्चालनमा आएको छ । पोखरामा आज एक कार्यक्रमका बीच इन्स्टिच्युटको पोखरा महानगरपालिका वडा नं. १७…