Ganthan News Pokhara
All news from Pokhara & around

सञ्चयकोष पोखरा शाखाको सेवा विरौटाबाट सुरु

पोखरा, ४ असार​/पोखरा महानगरपालिका बडा नं ९, नयाँबजारस्थित भवनबाट विभिन्न सेवा सुविधाहरु प्रवाह गरिरहेकोमा असार १ गतेदेखि पोखरा–१७, विरौटा स्थित भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।नयाँवजारमा…

पोखरा लेडी जेसिजको सप्ताहब्यापी कार्यक्रममा खाध्यान्न सहयोग

पोखरा, ४ असार /पोखरा लेडी जेसिजको सप्ताहब्यापी कार्यक्रममा अन्तर्गत पाँचौ दिन खाध्यान्न एवं आवश्यक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।‘सामाजिक उत्तरदायित्वमा महिला अग्रसरता, प्रभावकारी…

पोखरामा होण्डाको आइ डियोड टु इट

पोखरा, ४असार/होण्डा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी तथा पोखराका लागि आधिकारिक विक्रेता कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा आइ डियोड टु इट २०१९ को पोखरा…

पोखरा १७ का जेष्ठनागरिकलाई सम्मान

पोखरा, ३ असार /पोखरा महानगरपालिका वडा नं. १७ का २१ जना जेष्ठनागरिक सम्मानित भएका छन् ।जेष्ठनागरिक मञ्च एवम् पोखरा १७ द्धारा सोमबार​ आयोजित एक कार्यक्रमका बीच ८० देखि १०० बर्ष उमेरसम्मका…

आर्थिक ऐन २०७६ का प्रावधान बारे पोखरामा अन्तरक्रिया

पोखरा, ३१ जेठ /उपभोक्ताले कुनै सामान वा सेवा किन्दा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा तत्काल १० प्रतिशत कर उपभोक्ताको बैंक खातामा आउने भएको छ । अािर्थक ऐन २०७६ ले विद्युतीय भुक्तानीलाई…

थुनामुक्त भए लगत्तै पुनः पक्राउ परे विप्लवका नेता तथा कार्यकता

पोखरा, ३१ जेठ /नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको छ । गत शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका उनीहरुलाई…

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको १० औं स्थापना दिवस

पोखरा , ३० जेठ /नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले आफ्नो १० औं स्थापना दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रको सरोकार : सामजिक सुरक्षा र मर्या्दित रोजगार भन्ने उद्घोषका साथ १० बर्ष…

पोखरा ३१ को वडा कार्यालयमा चोरी

पोखरा, २३ जेठ /पोखरा महानगरपालिका ३१ को वडा कार्यालयमा चोरी भएको छ । नहरचोकमा रहेको वडा नम्वर ३१ को वडा कार्यालयमा बुधबार राती चोरी भएको हो ।प्रशासनमा लगाएको चाबी फोरेर चोरले दुई थान डेक्सटप…

नृत्य प्रतियोगिताको उपाधी नादा तमू समाजलाई

पोखरा २३ जेठ/गायक केशबहादुर गुरुङको आवाजमा रहेको ए डोल्स्यो म्हि थेबा वचन तिजी पोमिनो बोलको गीतमा आवहान गरिएको कभर नृत्य प्रतियोगिताको उपाधी नादा तमू समाजले जितेको छ । कलाकारको प्रोत्साहन र…

अन्नपूर्णमा भूकम्प पीडितहरुसँग पुननिर्माण प्राधिकरणको अन्तरक्रिया

पोखरा, २३ जेठ /राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले कास्कीको अन्नपूर्ण गाँउपालिकामा रहेका भूकम्प पीडितहरुसँग अन्तरक्रिया…