Ganthan News Pokhara
All news from Pokhara & around

फेवातालमा एक महिला मृत फेला

पोखरा, १६ वैशाख /फेवातालमा आइतबार बिहान एक महिला मृत फेला परेकी छन् । अन्दाजी ३५ वर्षकी देखीने महिलालाई फेवाताल डुबेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले झिकेको हो । फेवाताल किनारामा रहेको शसस्त्र प्रहरीको रेस्क्युटोलीले निकालेको हो । उनकी…

दक्षिण एशियाली ट्राईयाथलनको मनिचन्द्र र समिरालाई

पोखरा, १५ वैशाख /पोखरामा सम्पन्न छैटौ दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिपको उपाधि भारतिय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले जितेका छन् । उनीहरुले प्रथम स्थान हातपार्दै स्वर्ण पदक जित्न सफल भए । ट्राईयाथलन अन्तरगतको…

हेम्जामा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु

पोखरा, १५ वैशाख/पोखराको हेम्जामा शनिबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा कास्की माछापुच्छ्र्रे ४ मकैखोला घर भएका ३४ वर्षीय दीपक परियार रहेका छन् । कास्कीको घाचोकबाट पोखरा आउँदै गरेको ग१च ३०८८ नम्बरको ट्रयाक्टर…

कस्तो छ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य ?

काठमाडौं, १५ वैशाख/प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिनु पर्ने बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले…

पर्यटन व्यवसायी गोपी भट्टराईलाई मातृशोक

पोखरा, १५ वैशाख /पोखराका पर्यटन व्यवसायी तथा रेवान पोखराका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा पूर्णकुमारी(मिठू) भट्टराईको शुक्रबार दिउँसो लेकसाइडको निवासमा स्वर्गारोहण भएको हो । ७५ वर्षिय भट्टराईलाई…

संसदीय सभा प्रणाली तालिम सँगै जेसीज वीकइण्ड सुरु

पोखरा, १४ वैशाख /पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको महत्वपुर्ण कार्यक्रम जेसीज विकइण्ड–२०१८ को शुक्रबार देखी सुरु भएको छ । त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालीकाका वडाध्यक्ष र कार्यपालिीका सदस्यहरुलाई…

टान पश्चिमाञ्चलद्वारा राईको परिवारलाई १० लाख रुपैयाँ प्रदान

पोखरा, १४ वैशाख / ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण सर्किटमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शक सहयोगी अशोक राईको परिवारलाई विमा रकम स्वरुप आज १० लाख रुपैयाँको चेक हस्तान्तरण…

अनेरास्ववियु कापि कलम अभियान पोखराको धर्मस्थलीमा

पोखरा, १४ वैशाख अनेरास्ववियु कास्कीले सन्चालन गर्दै आएको भर्ना अभियान तथा कापी कलमको तेस्रो अभियान धर्मस्थली आधारभुत विद्यालयमा कापि कलम वितरण गरेको छ । कार्यक्रममा प्रदेश ४ का सभासद राजिव पहारीले धर्मस्थली आधारभुत व्द्यिालयका आर्थिक अवस्था…

नेपाल आइडलको पोखरा अडिसनमा उत्साहजनक सहभागीता

पोखरा, १४ वैशाख/अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको टेलिभिजन एपीवानले सञ्चालन गरेको नेपाल आइडलको सिजन टु को पोखरा अडिसनमा उत्यसाहजनक रुपमा सहभागीता जनाएका छन् । पोखराको सिमलचौरमा रहेको जनप्रिय माविमा भएको अडिसनमा अघिल्लो वर्षको भन्दा…

प्रदेश सांसदले मागे ५०/५० लाख

पोखरा, १४ वैशाख /सरकारी पैसाको हिनामिना भएको भन्दै आलोचना हुदै आएको केन्द्रिय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोष जस्तै प्रदेशमा प्रदेश सांसदले माग गरेका छन् । प्रदेश ४ को बिहीबारको बैठकमा प्रदेश सांसदहरुले…