Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

पोखरामा कात्तिक तेस्रो साता चौथो संस्करणको गोदावरी तथा पुष्प व्यापार मेला हुने

पोखरा, १२ कात्तिक/ पोखरामा चौथो संस्करणको गोदावरी तथा पुष्प व्यापार मेला कात्तिक तेस्रो साता हुने भएको छ । पोखरा सभागृह हलको प्राङगणमा कात्तिक १६ देखि १९ गतेसम्म सञ्चालन हुने मेलामा ४ सय ५०…

पोखरामा खुल्यो हिमाल, पोखरा घुम्ने समय

केशवशरण लामिछाने नेपालको मध्ये विन्दु पोखरा । पोखरा भन्नेबित्तिकै मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको। टे्रडमार्क नैै बनेको छ हिमाल पोखराको। तर…

जीप दुर्घटना हुँदा डिआइजी र पत्रकार सहित ३ को मृत्यु

काभ्रेपलाञ्चोक, १० कात्तिक / काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजी सहित तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका…

हिमालयन गल्फ अक्टोबल मन्थली मेडल गौचनलाई

पोखरा, १० कात्तिक /हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित अक्टोबल मन्थली मेडल गल्फको उपाधि बसन्त गौचनले जितेका छन् । स्टेबल फोर्ड ७÷८ ह्याण्डीक्यापमा आधारित प्रतियोगिताको ग्रोस तर्फको उपाधि…

को हुन् विवेकशील साझाको गण्डकी संयोजकमा महेश भण्डारी

पोखरा, १० कात्तिक/विवेकशील साझा पार्टीले संगठन विस्तारको क्रममा गण्डकी प्रदेशको संयोजकमा युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई चयन गरेको छ । शनिबार पोखराको उद्योग वाणिज्य संघको…

एक्याप प्रवेश शुल्क बढेकोमा व्यावसायीको आपत्ति

पोखरा, १० कात्तिक / अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटकका लागि बढाइएको प्रवेश अनुमति शुल्क प्रति यहाँका पर्यटन व्यावसायीले आपत्ति जनाएका छन् । त्यस्तै अन्नपूर्ण आधारशिविरमा हेलिकोप्टर…

राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्ष चयन

पोखरा, १० कार्तिक / पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय…

बेलाउती (अम्बा) अड्किएर बालकको मृत्यु

पोखरा, १० कात्तिक /स्याङजामा बेलाउती (अम्बा) खादा अड्किएर एक बालकको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाा १३ सिख्रेका प्रकाश नेपालीको ५ बर्षिय छोरा प्रिन्स नेपालीको बेलाउती अड्किएर…

तिहारका लागि नृत्य सिकाउने निहुँमा गुरुबाटै बालिका बलात्कृत

इटहरी, १० कात्तिक/गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि गएका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्लबले तिहारका लागि नृत्य सिकाउन…

पोखरामा २२ जनामा डेंगूको संक्रमण, बेलैमा उपचार गर्न स्वास्थ्यकर्मीको सल्लाह

सागर राज तिमिल्सिना पोखरा, ९ कात्तिक / पोखरामा डेंगू संक्रमितको संक्रमण बढेको छ । असोज यता पोखराका विभिन्न अस्तपतालमा २२ जनामा डेंगूको संक्रमण भेटिएको छ । पोखराका गण्डकी मेडिकल कलेज, चरक…