Ganthan News Pokhara
All news from Pokhara & around
Supertop

बाँदरलाई बाली कुर्न दिएर गल्ती भो : ओली

२३ माघ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत माओवादीलाई लोकतन्त्रको जिम्मा दिएर कांग्रेस-एमालेले पनि गल्ती गरेको बताउनुभएको छ । सरकार बिरुद्ध आन्दोलनको क्रममा मंगलबार…

मुलुक इतिहासकै कमजोर अवस्थामा : कोइराला

२३ माघ, जनकपुर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सर्वसत्तावादी सोचका कारण मुलुक इतिहासकै कमजोर अवस्थामा आरोप लगाउनु भएको छ । उहाँले भट्टराईले…

उच्चपहाडी क्षेत्र हिमपातले सेताम्मे

२३ माघ, काठमाडौं । पूर्वी तराई बाहेक देशका प्रायः सबै ठाउँमा मंगलबार झरी परेको छ । चार दिनसम्म बादल मात्रै लागेकोमा मंगलबार भने वर्षा भएको हो । पश्चिमी वायुको प्रभावले मौसममा बदली भएपछि जल…

यसरी बन्दैछ एमाओवादीको नयाँ केन्द्रीय समिति

२३ माघ काठमाडौं । एकीकृत माओवादीको नयाँ केन्द्रीय समितिमा महाधिवेशन आयोजक समितिमा रहेका सदस्यलाई नघटाइने भएको छ । तर, बरिष्ठ नेताहरुलाई पूर्णसदस्य र कनिष्ठलाई बैकल्पिक सदस्यमा राखिने भएको छ…

छोरीले शुरु गरिन् प्रचण्डको दस्ताबेजमा छलफल 'भ्रष्ट' ठहरिएका कमान्डरसमेत…

२३ माघ, हेटौंडा। एमाओवादीको महाधिवेशनमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहका नेताहरुले आफ्नो समूहको निश्कर्ष प्रस्तुत गर्ने क्रम मंगलबार बिहानबाट शुरु भएको छ । बिहानको खाना…

सयपत्री सहकारी लोडसेडिङ मुक्त अभियानमा

पोखरा, माघ । सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्ना सेयर सदस्यबीच लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको छ । सोमबार सम्पन्न सहकारीको सञ्चालका समितिको बैठकले उक्त निर्याय गरेका हो । यस…

चारभञ्ज्याङ तमु समाज पोखराको भवन शिलन्यास

पोखरा, माघ /पर्वत जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तरगत भँगरा, दाद्रा, ठानामौलोे, लामे गाँउबाट पोखरा आई वसोवास गरेका तमुहरुको साझा संस्था चारभञ्ज्याङ तमु समाज पोखराले निर्माण गर्ने…

दोश्रो वार्षिकोत्सवमा वादविवाद प्रतियोगिता सम्पन्न

पोखरा, २३ माघ/रेडियो छुनुमुनुले आफ्नो दोश्रो वार्षिकोत्सवका अवसरमा आज माध्यामिक विद्यालय स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । कास्की जिल्लामा रहेका सरकारी, नीजि तथा सामुदायिक गरी २९…

भद्रकालीलाई जेनेरेटेर प्रदान

पोखरा, २२ माघ ः पोखराको कुँडहरमा रहेको भद्रकाली उच्च माविलाई तमु धिं यूके तथा सहारा यूकेका पदाधिकारीले सोमबार एक थान जेनेरेटर प्रदान गरेका छन् । लोडसेडिङका कारण बिहानी सत्रको पढाइ समेत…

एमाओवादी नसुध्रिए ज्ञानेन्द्रको हाल नेता – नेपाल

पोखरा, २२ माघ/सरकारको विरुद्धमा संयुक्त रुपमा आन्दोलनमा होमिएका प्रतिपक्षि दलहरुले पोखरामा विरोध सभा गर्दै देशलाई निकास दिनका लागी वर्तमान एमाओबादी नेतृत्वको सरकार ढल्नैपर्नेमा जोड दिएका छन्…