Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा कलेज प्रिमियर क्रिकेट लिग शुरु, कुमुदिनी होम्स र पृथ्वीनारायण विजयी

पोखरा, ७ फागुन /अमरसिंह माविमाथि जित हासिल गर्दै कुमुदिनी होम्सले पोखरामा शुरु भएको तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा रंशगालामा सोमबार भएको उदघाटन खेलमा कुमुदिनी होम्सले अमरसिंहलाई ६६ रनले…

जनपक्षिय कार्यक्रमका लागि अध्ययन मै छुः मन्त्री चुमान

पोखरा, ७ फागुन/प्रदेश नं ४ का आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले आफु अहिले अध्ययन तथा आन्तरीक तयारीमा रहेको बताएका छन् । मन्त्रीको सपथ ग्रहण पछि प्रदेशको सुरक्षा, प्रदेश सञ्चालनका लागि आबस्यक पर्ने कानुन र्निमाण तथा जनताको…

मंगलबार नेपाल बन्दको आव्हान

पोखरा, ७ फागुन/आफ्ना नेता तथाकार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा मंगलबार आयोजना गरिएको देशव्यापी नेपाल बन्द कार्यक्रमलाई सहयोग र समर्थन गरिदिन नेपाल कम्युनिष्ट पार्टी कास्कीले आव्हान गरेको छ । नेकपा कास्कीका सेक्रेटरी रुपेशले एक प्रेस…

कार्यकताको रिहाइ नभए फागुन ८ गते नेपाल बन्द -विप्लप

पोखरा, ७ फागुन /नेपाल कम्युष्टि पार्टीको आवाहनमा फागुन ८ गते नेपाल बन्दको घोषणा गरेको छ । आफ्ना कार्यकर्तालाई विना कारण दमन गरेको भन्दै फागुन ८ गते नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्युष्टि पार्टीका महासचिब नेत्रविक्रम चन्द विप्लपले…

छिटो भन्दा छिटो संघीयता खारेज गर्नुपर्छ- चित्रबहादुर केसी

बुटवल, ६ फागुन/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिटो भन्दा छिटो संघीयता खारेज गर्नुपर्ने बताएका छन् । प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प नै नरहेका बताए ।…

शुक्ला गण्डकीमा युआरएलको शिविर

पोखरा, ६ फागुन/पोखरा लेखनाथको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनको संयुक्त आयोजनामा शनिबार शुक्लागण्डकीमा ३ सय ५ जनाको निःशुल्क रगत जाँच गरिएको छ । शिविरमा मधुमेह तथा…

पोखरा आउन निम्तो बाड्दै पोखराका व्यवासायी बंगाल ट्राभल्स मार्ट

पोखरा, ५ फागुन /पोखरामा पर्यटन प्रर्वधन गर्न भारतको सिल्गुरी पुगेका पोखराका पर्यटन व्यवसायीले नेपाल र पोखराका पर्यटकीयस्थलका बारेमा जानकारी दिदै पोखरा आउन निम्तो बाडेका छन् । पोखरा, काठमाडौ र पुर्वका पर्यटन व्यावसायी भारतको सिल्गुरीमा…

लागु औषध नियन्त्रण सम्वन्धि सचेतना ¥याली

पोखरा, ५ फागुन/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा शनिवार वृहत सचेतना ¥याली निकालिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको…

पोखरा म्याराथनमा ३ हजार बढी दौडने

पोखरा, ५ फागुन/फागुन ७ गते पोखरामा आयोजना हुने ‘१२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा’ तीन हजार भन्दा बढी ‘रन फर फनका’ लागि पोखरा रंगशालामा एकै साथ दौडने भएका छन् । प्रतियोगिता बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा…

कृषि मन्त्री थापाद्वारा पदभार ग्रहण, सामाजीक कार्यकर्ता हुँदै मन्त्री

पोखरा, ५ फागुन /प्रदेश नं चारका भूमी व्यवस्था, कृषी तथा शहकारी मन्त्री लेखवहादुर थापाले शुक्रवार प्रदेस प्रमुख वावुराम कुँवर समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालयमा पुगी आफ्नो कार्यभार सम्हाल्नु भएको छ । मन्त्री थापा…