पोखरा, २२ मंसिर/शनिवार पोखरामा स्लो साइकल कम्पिटिसन सम्पन्न भएको छ स्माईल फाउण्डेशन नेपालको आयोजनामा सम्पन्न साइकल कम्पिटिसनमा लक्षमण परियार बिजयी भएका छन् हरेक क्षेत्रका व्यक्तिलाई सकारात्मक्तातिर लाग्न प्रेरणा दिने उदश्यले आयोजित प्रतियोगितामा सुमन कुमार बिक दृतिय र सुमन गुरुङले तेर्स्रो स्थान हात पारेका थिए प्रतियोगितामा प्रथम हुने लाइ क्रमस रु ५ हजार दृतिय लाइ ३ हजार र तृतीय लाइ २ हजार नगत पुरुस्कार प्रदान गरिएको थियोपोखराको लेकसाइड स्थित मितेरी पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो कर्यक्रममा राष्ट्रिय सम्पदा तथा मानब अधिकार सदस्य डा।भवानीप्रसाद पाण्डेको उपस्थिति थियो अन्य अथितिहरुमा साइकल सिटी पोखराका अध्यक्ष कमल मोहन कोइराला सेवा हस्पिटल पोखराका स्पोर्ट्स फिजियो थेरापीस्ट सरोज पाण्डे जिल्ला प्रसाशन कार्यालय कास्कीका रेवती राज बराल लगायतले बोलेका थिए
त्यस्तै कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष उपेन्द्र अधिकारीले पोखरा लाइ फुलैफुलको शहर बनाउनु पर्नेमा जोड दिदै १ घर १ साइकलको अबधारणा ल्याउनु पर्ने धारणा व्यक्त गरे यस प्रकारको कार्यक्रमले पोखरेलीहरुमा सकारात्मक सोचको बिकाश हुने भएकोले आगामी दिनमा पनी यही प्रकारका अन्य कार्यक्रम लाई निरन्तरता दिईने फाउण्दशनका सदस्य सम्पदा बास्तोलाले बताएकी छन