भलाम बाटुलेचौर जोड्ने पुल निमार्ण

पोखरा, १८ असोज/कास्कीको बाटुलेचौरबाट भलाम जोड्ने पुलको निर्माणकार्य सम्पन्न भएको छ । पुल जडान भएलगत्तै आवातजावतमा सहज भएको बाटो समितिका अध्यक्ष नेत्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।
त्यसैगरि भलाममा रहेको हरिहर देउराली चण्डी बाटोको पनि काम सुरु गरिएको छ । उक्त २० मिटर लामो बाटोको सर्भे गरिएको छ । काठमाडौंको नयाँबानेश्वर स्थित आरएडिसीका सविन श्रेष्ठले उक्त बाटोको सर्भे गरेका हुन् । योजना सम्पन्न गर्न १ बर्ष लाग्ने छ ।
 

कमेन्टहरु
Loading...