28 डडेधुराको मेल खर्कमा भएको बस दुर्घटना हुदा १२ जनाको ज्यान गएको छ । बाजुराबाट कैलालीको धनगढी तर्फ आउदै गरेको बडिमालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस डडेल्धुराको मेलखर्क भन्ने ठाउँमा दुर्घटना भएको हो । तस्विर सौजन्य – गणेश ठगुन्ना डडेलधुरा