लेखनाथ महोत्सवमा पहिलो पटक कविता

पोखरा, १४ मंसिर
लेखनाथमहोत्सव २०७० मा कविता प्रतियोगिताको कार्यक्रम राखिने भएको छ।
प्रतियोगिता सम्पन्नगर्न लेखनाथउद्योग वाणिज्य संघका कार्यसमिति सदस्यईं.
वसन्तमोहनभद्मराईको संयोजकत्वमा साहित्यिकउपसमिति गठन गरिएको छ।
समितिको सहसंयोजकमा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्षपflराज ढकाल र
सचिवमातारा पोखरेल रहेका छन्।यसैगरी सदस्यमाताराप्रसादतिमिल्सिना, छवि सुवेदी, प्रतिभाशर्मा र शिव लामिछाने
रहेका छन्।
समितिको सल्लाहकारमा डा. टुवराजशर्मा बास्तोला, हरिदेवीकोइराला,
कृष्णप्रसादबास्तोला, माधवशरण उपाध्याय, कृष्ण पौडेल र शुक्रराजअधिकारी
रहेका छन्।
म™्सिर २६ गते सम्म संकलितकवितामध्येबाट २० वटा कविता छनौट गरी
प्रतियोगितामा समावेश गराइने सहसंयोजकपflराज ढकालले जानकारी दिए।
पुरस्कृत पाँचवटा कवितालाई लेखनाथमहोत्सवको स्टेजमावाचनगर्न दिइने संयोजक
ईं बसन्तमोहनभद्मराईले बताए।
प्रतियोगितामाप्रथमहुनेलाई १० हजार, दोस्रो हुनेलाई सातहजार, तृतीयलाई
पाँचहजार तथा सान्त्वना पुरस्कार दुई जनालाई दुईñदुई हजार र प्रमाणपत्र
रहेको जनाइएको छ।

कमेन्टहरु
Loading...