काठमाडौं, ८ मंसिर ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा समूह चरणको अन्तिम खेलमा नेपाल र बर्मुडा बीच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर बर्मुडाले फिल्डिङ रोजोपछि नेपाल ब्याटिङ गरिरहेको छ ।
समूहको चौथो स्थानमा रहेको नेपाल आजको खेल जित्नैपर्ने दवावमा छ । आजको खेल जिते नेपालले प्लेअफ खेल्न पाउनेछ भने हारे अरुको नतिजा पर्ने अवस्था छ ।
नेपाल र बमुडा विचको खेल लाइभ हेर्न यहाँ किल्क गर्नु होला
http://www.youtube.com/watch?v=X6bKIQ6rdcw