पछिल्लो विजयी को कहाँबाट हेरौ

झापा ३ बाट नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला  विजय हुनुभएको छ ।
रूकुम १ बाट एमाओवादीका गणेशमान पुन विजयी हुनुभएको छ ।

नुवाकोट १ कांग्रेस नेता अर्जुननरसिंह केसी अगाडि
अर्जुनरसिंह केसी कांग्रेस ८३०१
विमला सुबेदी एमाओवादी ५१२१
केशव पाण्डे एमाले ३४१४
बाँके ४ मा एमाले विजयी 
बाँकेको क्षेत्र नम्बर ४ मा एमाले विजयी भएको छ । एमालेका दलबहादुर सुनारले १५ हजार १ सय ७९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण श्रेष्ठले १० हजार ८ सय १५ मत ल्याउनुभएको छ । एमाओवादीकी पूर्ण कुमारी सुवेदीले भने ६ हजार ८ सय १९ मत ल्याउनुभयो ।
मोरङ १ मा नेकपा एमाले विजयी भएको छ । एमालेका ऋषिकेश पोखरेलले कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गर्दै वजयी बन्नुभएको हो । पाख्रेलले १४ हजार मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यायले १० हजार ९ सय ४० प्राप्त गर्नुभएको छ ।
इलाम क्षेत्र नम्बर १ को ताजा परिणाम
एमालेका झलनाथ खनाल ११६२८
कांग्रेसका हिमालय कर्माचार्य १०९०१
इलाम क्षेत्र नम्बर २ को ताजा परिणाम
एमालेका सुवास नेम्बाङ ११८५३
कांग्रेसका भेषराज आचार्य १०१४६
इलाम क्षेत्र नम्बर ३ को ताजा परिणाम
कांग्रेसका केशव थापा ९१७१
एमालेका टेकबहादुर राई  ७००५
झापा ३ बाट नेापली कांग्रेसका कृष्ण सिटौला विजयी । उनले १४ हजार ३५५ मत ल्याएका छन् । यस्तै उनका निकटम प्रतिद्धन्दी राप्रपा नेपालका राजेन्द्र लिङ्देनले ९२५३ मत ल्याएका छन् ।

नुवाकोटको तीनै क्षेत्रमा कांग्रेसले अग्रता । क्षेत्र नं १ र ३ मा कांग्रेसको विजय सुनिश्चित देखिएको छ भने क्षेत्र नं २ मा प्रतिष्पर्धा छ।
मुस्ताङ जिल्लाको अन्तीम नतीजाः
रोमी गौचन थकाली नेपाली काँग्रेस १४२४ बिजयी
प्रेम प्रसाद तुलाचन स्वतन्त्र १४०२
चन्द्रमोहन गौचन एमाले १०९९
ङुटुक गुरूङ एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी १००६
सुवर्ण कुमारी हिराचन राष्ट्रिय प्रजातन्त्र पार्टी ३७
धोचिङ गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १६
हिरामणी सुवेदी राष्ट्रिय जनमोर्चा ८
जम्मा खसेको मत ५ हजार ७६
सदर मत ४ हजार ९ सय बयान्ब्बे
बदर मत ८४

कमेन्टहरु
Loading...