बर्दिया, दाङ, काभ्रे जिल्लाको पछिल्लो अपडेट :

काभ्रे क्षेत्र नम्बर १ को ताजा परिणाम 
काँग्रेसका तीर्थबहादुर लामा ६८९३
एमालेका संग्रामजित लामा ५५६१
एमाओवादीका सूर्यमान दोङ ४५८९
काभ्रे क्षेत्र नम्बर २ को ताजा परिणाम 
एमालेका  रामहरि सुवेदी ४१०२
काँग्रेसका शिवप्रसाद हुमागाईँ ३२६७
एमाओवादीका अक्कलवहादुर थिङ २२७६
काभ्रे क्षेत्र नम्बर ३ को ताजा परिणाम
काँग्रेसका कञ्चनचन्द्र वादे ३८७२
एमालेका गोकुल बास्कोटा २६०२
एमाओवादीका मिना तामाङ १२९७
काभ्रे क्षेत्र नम्बर ४ को ताजा मतपरिणाम 
एमालेका विदुरप्रसाद सापकोटा ७२६७
काँग्रेसका कुमारप्रसाद लामिछाने ४२०२
एमाओवादीका नारायण बानिया
दाङ क्षेत्र नम्बर १ को  ताजा परिणाम
काँग्रेस पार्वता डिसी चौधरी ८७१९
एमाले रेवतीरमण शर्मा ६८३८
एमाओेवादी नारायणी शर्मा ५३०८
दाङ क्षेत्र नम्बर ३ ताजा मतपरिणाम
काँग्रेसका राजु खनाल १४००६
एमाओवादीका निर्मल आचार्य ६६४२
एमालेका लक्ष्मण आचार्य ७२७८
दाङ क्षेत्र नम्बर ४ ताजा मतपरिणाम
काँग्रेसका बुद्धिराम भण्डारी ११५१३
एमालेका शंकर पोखरेल ९२४१
एमाओवादीका राजमी चौधरी ५००५
बर्दिया क्षेत्र नम्बर १ को ताजा परिणाम 
एमालेका बामदेव गौतम १७४२३
एमाओवादीका धवनप्रसाद थारु १०३९०
काँग्रेसका भुवनेश्वर चौधरी ७०५१
बर्दिया क्षेत्र नम्बर २ को ताजा परिणाम 
काँग्रेसका सञ्जय गौतमको ७८६८
एमालेका पूर्ण शर्मा ७७७९
एमाओवादीका तिलक शर्मा ७२४१
बर्दिया क्षेत्र नम्बर ३ को ताजा परिणाम 
एमाओवादीका सन्तकमार चौधरी ९८११
काँग्रेसका मालती सोडारी ६३९२
एमालेका विष्णु थारु ५१९०
बर्दिया क्षेत्र नम्बर ४ को ताजा परिणाम 
एमाओवादीका मानवहादुर थारु ९९८४
नेपाली काँग्रेसका किशोरसिंह राठौर ८९३७
एमालेका लौटन चौधरी ३२४६
कमेन्टहरु
Loading...