गोरखा, मोरङ ,पर्सा,नुवाकोट, रौतहट , बर्दिया ,तनहुँको पछिल्लो ताजा मतपरिणाम :

गोरखा क्षेत्र नं १
एमाओवादी बाबुराम भट्टराई १३४४४
कांग्रेस किरणबाबु श्रेष्ठ ५८७४
एमाले रामशरण बस्नेत २६३१
भक्तपुर २
सुनिल प्रजापति ७२७०
कांग्रेसका रामेश्वर ढुंगेल ६६९३
एमाले महेश बस्नेत ६२२४
नुवाकोट क्षेत्र न १
कांग्रेस अर्जुनरसिंह केसी ३२१५
एमाओवादी बिमला सुबेदी २३९१
एमाले केशव पाण्डे १२३०
नुवाकोट क्षेत्र न ३
कांग्रेस बहादुरसिंह लामा २००४
एमाले नारायण प्रसाद खतिवडा १७४२
एमाओवादी पोष्टबहादुर बोगटी १५५४
पर्सा क्षेत्र नम्बर १
कांग्रेस राजेन्द्र बहादुर अमात्य ४०५४
तमलोपा विमल श्रीवास्तव २९६०
रामसपा राजेशमान सिंह १३९५
फोरम नेपाल ८०४
पर्सा क्षेत्र नम्बर २
एमाले विचारी यादव ३६२९
फोरम नेपाल प्रदीप यादव ३३७४
कांग्रेस अजय द्विवेदी ३०७५
एमाओवादी बसरुद्दिन अन्सारी २०३९
पर्सा क्षेत्र नम्बर ३
एमाले राजकुमार गुप्ता ७२२४
कांग्रेस अजय चौरसीया ४६९९
फोरम नेपाल छोटेलाल साह १०८३
पर्सा क्षेत्र नम्बर ४
कांग्रेस सुरेन्द्र चौधरी ३१२१
संघीय समाजवादी पार्टी राजकुमार यादव २२६५
एमाले प्रधुमन चौहान २५४४
पर्सा क्षेत्र नम्बर ५
एमाले जयप्रकाश थारु ४७०३
कांग्रेस रमेश रिजाल ४१२२
एमाओवादी उर्मिला अर्याल ४१४३
मोरङ क्षेत्र नं। १
नेकपा एमाले ऋषिकेश पोखरेल ५५६६
कांग्रेस आमोद प्रसाद उपाध्याय ५२९७
एमाओवादी गणेश उप्रेती ३३११
मोरङ क्षेत्र नं। २
एमालेका चन्डीप्रसाद राई १००४४
कांग्रेसका शेखरचन्द्र थापा ८१२३
एमाओवादीका कुमार पौडेल ३८७०
मोरङ क्षेत्र नं। ३
एमालेका गुरुप्रसाद बराल ५५७२
कांग्रेसका दिलिप गच्छदार ५५६३
एमाओवादीका खेम भट्टराई ३०८०
मोरङ क्षेत्र नं। ४
कांग्रेसका गयानन्द मण्डल ६९६७
एमाओवादीका शिवकुमार मण्डल ६८३७
एमालेका ज्ञानेश्वर राजवंशी ५९६७
मोरङ क्षेत्र नं। ५
कांग्रेसका अमृत अर्याल ४२४५
फोरमका नेपाल उपेन्द्र यादव ४१५७
एमाओवादीका वालेश्वर कामत १३१८
मोरङ क्षेत्र नं। ६
कांग्रेसका महेश आचार्य ५५६७
फोरमका लोकतान्त्रिक भक्ति माझी ५१४७
मोरङ क्षेत्र नं। ७
कांग्रेसका डा। शेखर कोइराला ६७९०
फोरमका लोकतान्त्रिक विजयकुमार गच्छदार ६५८६
एमाओवादीका गोपाल कटुवाल २८२८
मोरङ क्षेत्र नं। ८
एमालेका चन्द्रबहादुर गुरुड १३५१३
कांग्रेसका रमेशजंग रायमाझी ११७१४
माओवादीका गोपी अछामी ४५९०
मोरङ क्षेत्र नं। ९
कांग्रेसका डिगवहादुर लिम्बू ७६८५
एमालेका घनश्याम खतिवडा ६५६१
एमाओवादीका वर्षमान पुन ४६३०
रौटहट क्षेत्र न १
एमालेका माधव नेपाल ५३१७
फोरम लोकतान्त्रिक अजय गुप्ता ५२६६
संघीय सद्भावनाका अनिल झा २४७६
रौतहट क्षेत्र न २
फोरम लोकतान्त्रिकका मुस्ताव आलाम ९९८९
काँग्रेसका अफताव आलाम ७९८८
एमाओवादीका किरण शाह ३३८१
रौतहट क्षेत्र न ३
एमाओवादीका प्रभु शाह ४२३८
फोरम लोकतान्त्रिकका रामकिशोर यादव ५२३५
काँग्रेसका हृदयनारायण शाह ११८४
रौतहट क्षेत्र न ४
एमाओवादी सत्यनारायण भगत ३२६६
एमाले सरला यादव ३०३९
काँग्रेसका कृष्णाप्रसाद यादव २५६६
रौटहट क्षेत्र न ५
नेपाली काग्रेंस जितेन्द्र यादव ३७९८
एमाओवादी विन्देश्वर यादव २४०४
नेकपा एमाले बासुदेव राय १७२१
रौतहट क्षेत्र न ६
काँग्रेसका देवप्रसाद तिमिल्सिना ३७८५
एमालेका रामकुमार भट्टारई ३४६३
एमाओवादी देवेन्द्र पट्टेल १७५६
तनुहँ क्षेत्र नम्बर १
काँग्रेसका शंकर भण्डारी १३५७५
एमालेका रामवहादुर गुरुङ ९६६०
एमाओवादीका सिता पोख्रेल ५७३८
तनहुँ २ नम्बर
काँग्रेस रामचन्द्र पौडेल ६८८५
एमाले कृष्णकुमार श्रेष्ठ ४४०१
एमाओवादीका ओमराज आले १७६०
तनहुँ क्षेत्र नम्बर ३
एमाले टुकराज सिग्देल १२००९
काँग्रेस जितप्रकाश आले मगर ८७७७
एमाओवादी रमेश सिग्देल ५१८०
बर्दिया क्षेत्र नम्बर १
एमालेका बामदेव गौतम १७४२३
एमाओवादीका धवनप्रसाद थारु १०३९०
काँग्रेसका भुवनेश्वर चौधरी ७०५१
बर्दिया क्षेत्र नम्बर २
काँग्रेसका सञ्जय गौतमको ७८६८
एमालेका पूर्ण शर्मा ७७७९
एमाओवादीका तिलक शर्मा ७२४१
बर्दिया क्षेत्र नम्बर ३
एमाओवादीका सन्तकमार चौधरी ९८११
काँग्रेसका मालती सोडारी ६३९२
एमालेका विष्णु थारु ५१९०
बर्दिया क्षेत्र नम्बर ४
एमाओवादीका मानवहादुर थारु ९९८४
नेपाली काँग्रेसका किशोरसिंह राठौर ८९३७
एमालेका लौटन चौधरी ३२४६

कमेन्टहरु
Loading...