पोखरा महानगरमा मेयरकोे असफल योजना नम्बर – ३

ऋषिकान्त पौडेल निर्वाचित भए लगत्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आम पोखरावासीलाई गज्जबका सन्देशहरु वर्षाए । भोट माग्न जाँदा स्मार्ट सिटी बनाउने सपना देखाएका मेयर जिसीले निर्वाचित भईसकेपछि एउटा यस्तो योजना घोषणा गरे की ‘पोखरालाई कुरुप देखाउने गरी सडक बिच पोलमा टाँगिएका तारको गुजुल्टो हटाएर अण्डरग्राउण्ड गरिनेछ ।’ यस्ता अनेकन चुनावी एजेण्डा अनुरुप नै जिसी … Continue reading पोखरा महानगरमा मेयरकोे असफल योजना नम्बर – ३