पोखरामा आज पनि बम विस्पोट

सागर राज तिमिल्सिना
पोखरा, १ मंसिर/पोखरामा आज पनि करिब ८ बजेर ४५ मिनेट जादा शक्तिशालि बम पड्कीएको छ । पोखराको लेकसाइड माथीको गुफाको डाडामा ठुलो आवज सहित विष्फोट भएको स्थानीय पत्रकार कृष्णमणि बरालले जानकारी दिए ।
खालि डाडामा भएका कारण कुनै मानवी तथा भौतीक क्षती भने भएको छैन । सराडकोटमा पर्ने उक्त भागबाट ठुलो आगो बल्दै ठुलो आवाजका साथ पड्कीएको हो । बम विष्पोट पछि पोखराका बासीन्दा त्रसित भएका छन् । हिजो पनि कास्कीको काहुँ गाविसमा पनि खाली चौरमा बम विष्पोट भएको थियो ।
 

कमेन्टहरु
Loading...