मलाई अमेरीक यहि, मलाई वियर पनि यहि (भिडियो सहित)

हुन त अहिले चुनाव कै चर्चा बढि छ । चुनावको चर्चा सगँ सगै एउटा लोकदोहोरी गितको पनि चर्चा फेसबुक, युटुव, अनलाइनहरु जता ततै चर्चा छ । चर्चामा हरको गित हो पशुपति शर्माको मलाई अमेरीका यहि । डिग्रि पास गरेको युवा रोजगार नपाउनु र विदेश जादा पनि के नभए पछि कृषी पेशा गरि राम्रो कमाई गरेको कथालाई गितमा समेटेका छन् । आफै मोडलका रुपमा देखिएका शर्माको गित यु टुवमा राखे पछि चर्चामा आएको हो ।
काम पाइएन डिग्रि पास गरेर भैसी पाले गाउँ तिर झरेर
चिन्ता छैन केहि मलाई अमेरीका यहि । मलाई जापान पनि यहि
भिडियो
http://www.youtube.com/watch?v=tDgFPBcYnvc&feature=youtu.be

कमेन्टहरु
Loading...